समाचार Archives | Page 6984 of 7405 | Khabarhub Khabarhub

शिखर सम्मेलन गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको सन्देशमा उनले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। सन्देशमा उनले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका…