समाचार Archives | Page 6986 of 7405 | Khabarhub Khabarhub

‘नेपाली समर्थकले भरिभराउ दशरथ रंगशालामा खेल्ने सपना पूरा भयो’

काठमाडौं – नेपाली यु–२३ का गोलकिपर विकेश कुथुले दशरथ रंगशालामा ठूलो ‘क्राउड’मा खेल्ने आफ्नो सपना पूरा भएको बताएका छन् । ‘आजको खेल राम्रो भयो । मैले यो रंगशालामा यति ठूलो क्राउडमा खेल्न पाएको थिइनँ । तर, आज त्यो सपना पुरा भएको छ,’ कुथुले खेलपछि भने । माल्दिभ्स र नेपालको खेल हेर्नका लागि दशरथ रंगशालामा नेपाली…