Live on
Your Voice, Your Power
काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद एवम् पूर्वराज्यमन्त्री डा सुरेन्द्र यादव आफूलाई अपहरण गरिएको जाहेरी लिएर सर्वोच्च अदालतसम्म जाने भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले जोहेरी दर्ता गर्न अस्वीकार गरेपछि सांसद यादव जाहेरी दर्ताका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा लागेका हुन् । सांसद यादव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत तथा…