समाचार Archives | Page 6989 of 7905 | Khabarhub Khabarhub

रुसमा ५ लाख ८४ हजार संक्रमित, ८ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - रुसमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ८ हजार १११ पुगेको हो । एकै दिन ७ हजार ७२८ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ८४ हजार ६८० जना संक्रमित भएका छन् । २ लाख ३६ हजार ८५८ जनाको…