समाचार Archives | Page 6990 of 7131 | Khabarhub Khabarhub

कुन स्थानीय तहलाई कति अनुदान ? हेर्नुहोस् सूचीसहित

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण र सशर्त अनुदानको विवरण सार्वजनिक गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्थानीय तहलाई दिइने सशर्त अनुदानतर्फ १ खर्ब २३ अर्ब ८७ करोड विनियोजन गरेको बताएका थिए । यस्तै स्थानीय तहलाई ८९ अर्ब ९५…