समाचार Archives | Page 6993 of 7906 | Khabarhub Khabarhub

सूर्यग्रहण नांगो आँखाले नहेर्न सुझाव, दृष्टि गुम्नसक्ने खतरा !

काठमाडौं- आज बिहान १०ः५३ बजेदेखि सूर्यग्रहण लाग्दैछ। आज खग्रास अर्थात सूर्य पूरै ढाकिने ग्रहण भए पनि नेपालबाट भने खण्डग्रास अर्थात केही भाग ढाकिएको मात्र देखिने छ । बाल्मिकी क्याम्पस ज्योतिष विभागका उपप्राध्यापक नेत्र अधिकारीका अनुसार आज बिहान १०ः५३ बजेदेखि शुरु ग्रहण अपराह्न २ः२४ मा समाप्त हुनेछ । मध्याह्न १२:४० मा मध्य हुँदा काठमाडौँबाट सूर्य करीब…