Live on
Your Voice, Your Power
बुटबल– सरकारले कोरोना भाइरसको संक्रमण रोक्न जारी गरको लकडाउन (बन्दाबन्दी)को समयमा प्रदेश नम्बर ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका ८ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् ।…