समाचार Archives | Page 7007 of 7110 | Khabarhub Khabarhub

यी हुन् हावाहुरी र आँधीबाट जोगिने उपाय

फानी नाम गरेको समुद्री आँधीका कारण भारतमा भारी वर्षा भइरहेको छ । शुक्रबार बिहान ८ बजे उडिसा राज्यको तटीय क्षेत्रमा फानी आँधीको प्रभाव देखिएको थियो । आँधीले भारतीय राज्यहरु उडिसा, आन्ध्र प्रदेश, पश्चिम बंगाल र बंगलादेशसहित बिहार र भारतको उत्तर प्रदेश र नेपालको पूर्वी भेगमा पनि वर्षा भइरहेको छ । आँधीबाट बच्न लाखौं मानिसहरुलाई सुरक्षित…