समाचार Archives | Page 7011 of 7103 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीलाई चीनमा स्वागत

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा अपराह्न सान्सी प्रान्तको राजधानी सियानमा पुगेकी छन् । उनलाई सियानयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा सान्सी प्रान्तका उपप्रमुख हु मिङलङ तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत हौ यान्छ्रीका साथै सान्सी प्रान्तको विदेश विभागका उच्च अधिकारीले स्वागत गरेका…