Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना संक्रमण पछिको प्रभाव सम्बोधन गर्न ७७ अर्ब रुपैयाँ अर्थात् ६५ करोड अमेरिकी डलरको नयाँ परियोजनासहितको खाका तयार गर्न लागेको छ । विश्व बैंकको सहायतामा सञ्चालन हुने पाइपलाइनमा रहेका परियोजनालाई समेत पुनः प्राथमिकीकरण गरी स्रोत सञ्चालनका लागि योजना तयार पार्न लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ‘कोभिड रेस्पोन्स इन पाइपलाइन प्रोजेक्ट्स’का नाम…