Live on
Your Voice, Your Power
काठमाडौं– लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाले भावी सभामुखका लागि नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कार आरोप लागेर राजीनामा दिएपछि रिक्त रहेको सभामुख चयनको विषय नेकपामा पेचिलो बनेको थियो । पार्टी एकीकरणपूर्वकै समिकरणअनुसार पूर्वमाओवादी समूहले सभामुख पद पाउनुपर्ने प्रचण्ड समूहको अडान र एकीकरणपछि समूहका आधारमा नभएर सरकारलाई सहज हुने…