समाचार Archives | Page 7047 of 7406 | Khabarhub Khabarhub

अतिक्रमण हटाउन ‘अकुपाइ टुँडिखेल’ अभियान चलाइने

काठमाडौं–बढ्दै गएको जनसंख्या र अव्यवस्थित रुपमा बनाइएका संरचनाहरुले राजधानीमा खुल्ला स्थान भेट्न मुस्किल छ । जताततै संरचनाहरु निर्माण भइरहेका छन् भने निर्माणका लागि चाहिने सामग्रीले खुल्ला स्थान पनि भरिएका छन् । काठमाडौंको मुख्य स्थानका रुपमा रहेको टुँडिखेलको हालत पनि त्यस्तै छ । टुँडिखेलको दक्षिणतिरको भागमा बार लगाइएको छ । भित्रको चउरमा झारपात पलाएका छन् भने…