Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै सरकारले लकडाउन गरेपछि भारतबाट करिब १ लाख ४० हजार नेपाली स्वदेश फर्किएका छन् । भारतबाट नेपाल प्रवेश गर्ने सुदूर पश्चिम प्रदेशस्थित गौरीफण्टा-धनगढी, गड्डाचौकी महेन्द्रनगर, दार्चुला र झुलाघाट-बैतडीलगायतका प्रमुख चल्तीका नाका भएर करिब १ लाख ४० हजार नेपालीहरू स्वदेश फर्किएको विवरण प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी…