समाचार Archives | Page 7060 of 7404 | Khabarhub Khabarhub

अमेरिकी सेनाको कारबाहीमा आईएसआईएसका प्रमुख बग्दादी मारिएको दाबी

काठमाडौं– आतंकवादी संगठन इस्लामिक स्टेट इराक र सिरिया (आईएसआईएस)का प्रमुख अबु अल बग्दादी अमेरिकी सैनिक कारबाहीमा मारिएको दाबी गरिएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार शनिबार उत्तर–पश्चिम सिरियामा भएको कारबाहीमा आईएसआईएसका प्रमुख बग्दादी मारिएका हुन् । उच्च सैनिक स्रोतलाई उद्धृत गर्दै लेखिएका समाचारहरुमा सैनिक कारबाहीमा आईससआईएसका ठूला नेता मारिएको र ती बग्दादी भएको दाबी गरिएको छ…