समाचार Archives | Page 7065 of 7118 | Khabarhub Khabarhub

नेपाल बार चुनावः अध्यक्षका दुबै प्रत्यासीका आ–आफ्नै दाबी

काठमडौं– नेपाल बार एशोसिएशनका अध्यक्षका पदका प्रत्यासीद्वय वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र अधिवक्ता सुनिलकुमार पोखरेलले आ–आफ्नै जीतको दाबी गरेका छन् । सत्तारुढ नेकपा निकट नेपाल लयर्स एशोसिएशन (एनएलए)बाट अध्यक्ष पदका प्रत्यासी श्रेष्ठले आफू विजयी हुने र नेपाल बार एशोसिएशनलाई सबल बनाउने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै काँग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसिएशन (डीएलए) तर्फका अध्यक्षका उम्मेदवार…