Live on
Your Voice, Your Power
काठमाडौं- वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एक जनामा पनि नदेखिएको भन्ने अभिव्यक्तिमाथि आशंका उब्जिएको बताएका छन् । उनले नेपालमा कोरोनाको आशंका गरिएका कुनै पनि व्यक्तिमाथि परीक्षण नभएको समेत आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डा. दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै…