समाचार Archives | Page 7069 of 7107 | Khabarhub Khabarhub

सीके राउतसँगको सम्झौता राष्ट्रघाति, राउतलाई पक्राउ गर्नुपर्छ : देउवा

पोखरा–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सरकारले सीके राउतसँग गरेको सम्झौता राष्ट्रघाति रहेको बताएका छन् । आज (मंगलबार) पोखरा पुगेका उनले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पृथकतावादी आन्दोलन गर्नेसँग सम्झौता गर्नु सकारात्मक भएपनि जनमत संग्रहका लागि तयार हुनु राष्ट्रघाति हुने बताए । सहमतिको हस्ताक्षरकर्ता राउतले नै जनमत संग्रह गर्न सरकार तयार रहेको…