समाचार Archives | Page 7072 of 7101 | Khabarhub Khabarhub

पशुपतिमा बाबाहरू: गाँजा तान्नेदेखि धुनी जगाउनेसम्म (फोटो फिचर)

काठमाडौं – शिवरात्रीको अवसरमा काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका बाबाजीहरुको चर्तिकला शुरु भइसकेको छ । कतिपय बाबाहरु गाँजाको नशामा लट्ठिएका छन् त कोही आगोकाे धुनीमा मन्त्रमुग्ध देखिन्छन् । कोही निर्वस्त्र, खरानी धसेका र बहुरुपी बाबाहरुको विचित्र रुपले पशुपति क्षेत्रको माहोल तताएको छ । यसपटक सरकारले बाबाहरुलाई समेत गाँजा सेवनमा रोक लगाए पनि…