समाचार Archives | Page 7078 of 7111 | Khabarhub Khabarhub

नेकपाका नेता भरतमोहन र रवीन्द्रको सम्झनामा आज श्रद्धाञ्जलीसभा

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवंगत नेताद्वय भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको सम्झनामा आज (बिहीबार) श्रद्धाञ्जलीसभा हुँदैछ । उपचारका क्रममा निधन भएका पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा दिउँसो १ बजेपछि श्रद्धाञ्जलीसभा कार्यक्रम हुने नेकपा सचिवालयले जनाएको छ । भृकुटीमण्डवमा हुने श्रद्धाञ्जलीसभालाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली…