समाचार Archives | Page 7087 of 7118 | Khabarhub Khabarhub

सम्भव होला ५ वर्षमा बाध्यताकारी वैदेशिक रोजगारीको अन्त्य?

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा आगामी ५ बर्षभित्र बाध्यताकारी वैदेशिक रोजगारी रोक्ने लक्ष्य लिएको छ । बाध्यताकारी वैदेशिक रोजगारी रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । गत फागुन १ गतेदेखि उक्त कार्याक्रम सञ्चालनमा आएको छ । सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गरे जस्तो आगामी…