Live on
Your Voice, Your Power
काठमाडौं- विस्तारका क्रममा रहेको चाबहिल–साँखु सडकमा थली, सलम्बुटारलगायत स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो । सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका स्थानका सडकमा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अहिले ठाउँठाउँमा झण्डै…