समाचार Archives | Page 7093 of 7113 | Khabarhub Khabarhub

अवैध कामदारमाथि मलेसिया प्रहरीको धरपकड, नेपाली कामदार पनि प्रभावित

मलेसिया सरकारले श्रम अवधि सकिएपनि स्वदेश नफर्कि मलेसियामै वसिरहेका आप्रवासी कामदारमाथी धरपकड शुरु गरेको छ । मलेसियन अध्यागमन प्रहरीले साह आलम, श्रीमुडा सेलेंगरमा आइतवार विहानदेखि नै व्यापक रुपमा छापा मारिरहेको मलेसियाका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले ठूलो संख्यामा विदेशी कामदार पक्राउ गरेको हुनसक्ने सञ्चारमाध्यमले जनाएका छन् । भिसाको म्याद सकिएरपनि अवैधानिक रुपमा बसेर…