Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन हुने दाबी गरेका छन् । राष्ट्रियसभा सदस्यको सपथ लिएपछि संसद भवन वानेश्वरमा प्रवक्ता श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टीको निर्णय प्रधानमन्त्रीको उपचारपछि बस्ने मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गर्ने बताए । निर्वाचित राष्ट्रियसभा सदस्यहरुको आज सपथ कार्यक्रम राखिएको भएपनि सरकारले सिफारिस…