Live on
Your Voice, Your Power
एजेन्सी– पाकिस्तानको लाहोरमा चिकित्सकसँग बदला लिनका लागि हजारौंको संख्यामा वकिलहरु अस्पतालमा प्रवेश गरि तोडफोड गरेका छन् । यो हमलामा केही बिरामीको मृत्यु भएको छ । पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाबका स्वास्थ्य मन्त्री यास्मीन राशिले मृत्यु हुने बिरामीको संख्या तीन भएको बताएका छन् । यस मामलामा ४० वकिललाई गिरफ्तार गरिएको छ । मानवअधिकार मन्त्री शिरानी माजरीले…