समाचार Archives | Page 71 of 7843 | Khabarhub Khabarhub

मधेश राज्यको राजनीतिक खेलको सिकार मात्रै भयो : सांसद परियार

जनकपुरधाम– जनकपुरधाममा जारी छैटौं जनकपुर साहित्य महोत्सवमा ‘राज्यको दृष्टिमा मधेश’ शीर्षकमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य सन्तोष परियारले आफ्नो धारणा राख्दै मधेशको पहिचान, अधिकार र विकासको सवालमा गहिरो विचार राखेका छन् । कार्यक्रममा मधेशको मुद्दालाई केन्द्रीत गर्दै राज्यको नीतिगत पक्ष, राजनीतिक विभाजन, मधेशी समुदायको वास्तविकता र विकासका प्रयासहरूमा विशेष छलफल भएको थियो। सांसद परियारले भने, ‘मधेशी…