समाचार Archives | Page 7103 of 7122 | Khabarhub Khabarhub

असन्तुलित शेयर बजार : सातामा अर्ब पनि पुगेन कारोबार

काठमाडौं– धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोबार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोबार भएको छ ।…