Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौंलाई तराईसँग जोड्ने बहुचर्चित राष्ट्रिय गौरवको आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) तोकिएको समयमा निर्माण सम्पन्न हुनेमा आशंका शुरु भएको छ । फास्ट ट्र्याक निर्माण आयोजनाका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोटको काममा भएको ढिलाईसँगै द्रुत गतिमा काम हुन सकेको छैन् भने बिनियोजित बजेट पनि खर्च हुन सकेको छैन् । परामर्शदाता छनोट नहुँदा द्रूत मार्गमा बन्ने पुल…