समाचार Archives | Page 7106 of 7122 | Khabarhub Khabarhub

ठेकेदार डडेल्धुरामा मेयर बन्दा डोटीमा पुल अलपत्र, ज्यान जोखिममा राखेर नदी तर्दै स्थानीय

दीपायल– डोटीको दिपायल सिलगढी नगरपालिका – ३ बाँफी गाउँका स्थानीयवासी आफ्नो घर जानका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् । आफ्नो गाउँमा जानका लागि गतवर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी केही महीना पहिला समूहागाढको गेरु पनि नजिक झलङ्गे पुल निर्माण गरिए पनि उक्त पुल उद्घाटन हुन नपाउँदै…