समाचार Archives | Page 7118 of 7131 | Khabarhub Khabarhub

भक्तपुरमा भीषण असिनापानी, तरकारी-बालीमा क्षति

काठमाडौं– शनिबार दिउँसो भक्तपुरमा भीषण असिना पानी पर्‍यो । असिना पानीले खेतबारीमा लगाइएको तरकारी बाली नष्ट भएको छ । असिनापानीले तरकारी नष्ट पारेपछि किसान चिन्तित बनेका छन् । असिना  परेपछि खेतबारी तथा सडक पुरै सेताम्य बनेका थिए । माघको अन्तिम सातातिर लगातार तीन दिन परेको पानीले भक्तपुरको सूर्य विनायक आसपासका डाँडामा हिमपात भएको थियो भने…