समाचार Archives | Page 7121 of 7138 | Khabarhub Khabarhub

जनताका आकांक्षालाई बुझ्‍न सांसदहरूलाई प्रधानमन्त्रीको आग्रह

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशसभालाई आज (बुधबार) सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गरे । सङ्घीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू आर्थिक वर्षमा २८ अर्ब ८४ करोड रुपैयाँ छुटयाइएको…