Live on
Your Voice, Your Power
काठमाडौं– हुम्लामा रुघाखोकी र ज्वरोको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हुम्लाको चंखेली गाउँपालिकामा रुघाखोकीको संक्रमणबाट ५ जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए । हिमपातका कारण हुम्लामा अत्याधिक चिसोसमेत रहेको छ । चंखेली गाउँपालिकामा रुघाकोखीको संक्रमण भएका व्यक्तिलाई खुवाउने सिटामोल समेत नभएपछि ५ जनाको मृत्यु…