Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल मेडिकल काउन्सिलले शुल्कको विषयलाई लिएर आन्दोलनरत विद्यार्थीसँग विहीबार साँझ छलफल गरेको छ । काउन्सिलका नवनियुक्त अध्यक्ष डाक्टर भगवान कोइरालाले आन्दोलनरत विद्यार्थीसँग दुइ घण्टा वार्ता गर्दै माग पूरा गर्ने आश्वासन दिएका छन् । छलफलमा काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, डा कालुसिंह खत्री र आर्मी मेडिकल कलेज, गण्डकी मेडिकल कलेज , काठमाडौं युनिभर्सिटी, नेशनल मेडिकल…