समाचार Archives | Page 7134 of 7405 | Khabarhub Khabarhub

जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन

काठमाडौं- जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको मृत्यु भएको छ । मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको हो । मुगाबे जिम्बाब्वे स्वतन्त्र भएपछि देशको पहिलो प्रधानमन्त्री निर्वाचित भएका थिए। पछि उनी राष्ट्रपति बनेका थिए । उनले तीन दशक देशमा शासन गरेका थिए। उनी केही समयदेखि बिरामी थिए र उनको गत एप्रिलदेखि सिङ्गापुरमा उपचार भएको बीबीसीले उल्लेख…