समाचार Archives | Page 7138 of 7302 | Khabarhub Khabarhub

कोपा अमेरिका- पेरुविरुद्ध ब्राजिलको शानदार जित

काठमाडौं – कोपा अमेरिका फुटबलमा ब्राजिलले पेरुविरुद्ध शानदार जित हात पारेको छ । घरेलु मैदानमा जारी कोपाको समूह ए मा रहेको ब्राजिलले पेरुलाई ५–० गोेल अन्तरले पराजित गरेको छ । ब्राजिलले घरेलु मैदानमा पेरुलाई हराउने क्रममा खेलको १२ मिनेटदेखि गोलको वर्षा शुरु गरेको थियो भने अन्तिमसमयसम्म निरन्तर गोल गरिरह्यो । ब्राजिललाई पहिलो अग्रता दिलाउन कासिमेरोले…