समाचार Archives | Page 7140 of 7332 | Khabarhub Khabarhub

विप्लव नेकपामाथि प्रतिबन्ध लागेको ४ महिनामा १० जना मारिए

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले गत फागुन २८ गते प्रतिबन्ध लगाएसँगै उसका गतिविधिमाथि कडा निगरानी गरिरहेको छ । यो चार महिनाको अवधिमा एक जना सर्वसाधारणसहित दुई पक्षतर्फ गरी १० जनाले ज्यान गुमाएका छन् । प्रहरीतर्फ एक जनाको मृत्यु भएको छ भने प्रहरीको कारबाहीमा विप्वल समूहका ३ जना मारिएका हुन् । त्यस्तै बम विस्फोटमा…