समाचार Archives | Page 7144 of 7645 | Khabarhub Khabarhub

अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल सञ्चालकको खाता रोक्का

काठमाडौं– उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरेको छ । उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा…