समाचार Archives | Page 7146 of 7346 | Khabarhub Khabarhub

जोखिम न्यूनीकरण विशेषज्ञको सुझाव–एक फिट पानीमा सवारी साधनहरु तैरिन सक्छन् ख्याल गर्नुस्

बाढीको बबण्डर शुरुभएको छ । विगत एक हप्तामा मात्रै चार दर्जन बढीले ज्यान गुमाइसकेका छन् । विगतको अनुभवको आधारमा बाढी र पहिरोबाट मात्रै वर्षेनी ३०० बढीले ज्यान गुमाउनु परेको छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका कृयाकलापहरु प्रभावकारीरुपमा संचालन गर्न सकिएमा ठूलो मानवीय, आर्थिक क्षति कम गर्न सकिन्छ। प्रस्तुत लेखमा बाढीका कारण र यसबाट परिवार…