समाचार Archives | Page 7154 of 7346 | Khabarhub Khabarhub

विश्वकप यात्राबाट बाहिरिएपछि कप्तान कोहलीले के भने?

काठमाडौं- विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा न्युजिल्याण्डसँग भारत पराजित भएपछि त्यसको चर्चा सर्वत्र छ । विशेष गरी भारतीय सञ्चार माध्यम यो प्रतियोगिताबाट भारत बाहिरिएपछि भारतीय टोलीलाई हौसला प्रदान गर्ने र आलोचना गर्ने क्रम पनि जारी छ । बुधबारको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ। आफ्नो टोली सेमिफाइनलबाटै आउट भएपछि…