समाचार Archives | Page 7166 of 7346 | Khabarhub Khabarhub

जलवायु परिवर्तन सम्बन्धी छुट्टै कानून बनाउन सर्वोच्चको फैसला

काठमाडौं– सर्वोच्च अदालतले जलवायु परिवर्तनको अनुकूलन तथा न्यूनीकरण गर्न छुट्टै कानून बनाउनुपर्ने फैसला गरेको छ । तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको इजलासले विसं २०७५ पुस १० गते जारी गरेको फैसलाको पूर्ण पाठ मंगलबार सार्वजनिक गर्दै सो सम्बन्धी कानून बनाउन फैसला गरेको हो । फैसलाको पूर्णपाठमा भनिएको छ, “वातावरण संरक्षण ऐन २०५३ ले…