समाचार Archives | Page 7171 of 7332 | Khabarhub Khabarhub

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच !

काठमाडौं-त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ। गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको नयाँ पत्रिकामा खबर छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो। पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर…