Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताएका छन् । दुई दिने भ्रमणका क्रममा नेपाल आएका चिनियाँ राष्ट्रपतिसँग शनिवार साँझ होटल सोल्टीमा भएको भेटपछि देउवाले दुवै देशले व्यापार, उर्जा र पूर्वाधारबाट फाइदा लिनुपर्ने बताए । सीसँग नेपाल र चीनबीचको द्वीपक्षिय सम्बन्धका बारेमा कुराकानी भएको…