समाचार Archives | Page 7207 of 7350 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको जेनेभा भ्रमण– मोरिसस र युएईसँग श्रम सम्झौता

काठमाडौं–अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक कार्यक्रममा सहभागी हुन आगामी शनिवार प्रधानमन्त्री केपी शर्मा ओली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट स्वीट्जरल्याण्ड जाँदै छन् । सोही अवसरमा वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका दुई देशसँग श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मिति तय भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार…