समाचार Archives | Page 721 of 7775 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एकजनाको मृत्यु, ८ घाइते

कपिलवस्तु– कपिलवस्तुको बुद्ध भूमि नगरपालिका– ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन् । आज बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोकिँएका थिए। घटनामा पिक अपका चालक कपिलवस्तु शिवराज…