समाचार Archives | Page 7219 of 7351 | Khabarhub Khabarhub

पार्टी कार्यकर्तालाई देउवाको निर्देशन– लोकतन्त्र बचाउन तयार हुनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुरले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरेको आरोप लगाएका छन् । वर्तमान कम्युनिस्ट सरकारले लोकतन्त्रमाथि हमला गर्न शुरु गरिसकेकाले त्यसको प्रतिवाद गर्न कांग्रेस तयार हुनुपर्ने देउवाको भनाइ छ । लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको पहिलो दायित्व भएको उल्लेख गर्दै देउवाले त्यसका लागि…