समाचार Archives | Page 7220 of 7351 | Khabarhub Khabarhub

नेपालमा बिमाको एक्चुरी उत्पादन दशकदेखि भारतको भर

काठमाडौं- नेपालमा बिमा सम्बन्धीको एक्चुरियल साइन्सको पढाइ नहुँदा बिमा कम्पनीको एक्चुरी उत्पादनमा भारतीय एक्चुरियलको भर पर्नु पर्ने बाध्यता छ । जसका कारण नेपालका बिमा कम्पनीको एक्चुरी उत्पादनसम्बन्धी काम दशक अघिदेखि भारतका एक्चुरियलहरुले गर्दै आएका छन् । बिमा कम्पनीका लागि आवश्यक एक्चुरी स्वदेशमा उत्पादन नहुँदा भारतका एक्चुरियलहरुमा निर्भर हुनु परिरहेको हो । ‘एक्चुरियल साइन्स’ सम्भाव्यता र…