समाचार Archives | Page 7229 of 7352 | Khabarhub Khabarhub

नेपालमा भ्रष्टाचार: आफूलाई ‘राजा’ बनाउन खोज्ने सामन्ती संस्कारको उपज

गतवर्ष द ईकोनोमिस्ट पत्रिकाले आफ्नो फेसबुक पेजमा वर्षभरी सो पत्रिकामा छापिएका चित्र मध्ये सबैभन्दा बढि पटक हेरिएको चित्र भनेर सिङ्गापुरको र अन्य केही देशहरुको सन् १९६० देखि हाल सम्मको वार्षिक प्रतिव्यक्ति आय तुलना गरिएको चित्र साझा गरेको थियो । उक्त चित्रमा नेपालको प्रतिव्यक्ति आय देखाईएको थिएन । त्यसैले उक्त चित्र देखेपछि पंतिकारलाई नेपाल र यसका…