समाचार Archives | Page 7235 of 7353 | Khabarhub Khabarhub

अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कको विश्वकप कमेन्ट्रीमा डेब्यु

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकप क्रिकेट २०१९ मा पहिलो पटक टेलिभिजन (टिभी) कमेन्ट्री गर्ने २४ जनाको नाम सार्वजनिक गरेको छ । मे ३० देखि जुलाई १४ सम्म इङ्ग्ल्यान्ड र वेल्सका विभिन्न रंगशालामा हुने विश्वकपका लागि आईसीसीले आफ्नो प्रचार–प्रसारलाई प्रभावकारी बनाउन विश्व क्रिकेटमा चर्चित नामलाई कमेन्टेटरको जिम्मेवारी दिएको जनाएको छ । विश्वकप कमेन्ट्री…