समाचार Archives | Page 7236 of 7353 | Khabarhub Khabarhub

विदेशीने श्रमिकसँग सीप भएमात्र श्रम स्वीकृति, कम्तीमा ३ महिनाको तालिम अनिवार्य

काठमाडौं–सरकारले सीप नभएका युवालाई आगामी असार महिनादेखि श्रम स्वीकृति नदिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारमुलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ का आधारमा सीप नभएका युवालाई रोजगारीमा जान श्रम स्वीकृति जारी नगर्ने भएको हो । वैदेशिक रोजगार विभागले आगामी असार १५ गतेदेखि कम्तिमा ३ महिनाको रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम…