Live on
Your Voice, Your Power
काठमाडौं– २०७५ सालको जेठ महिनामा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न संस्था खारेज गर्ने निर्णय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले गरेका थिए । मन्त्री विष्टको निर्णयपछि १५ महिनादेखि बन्द मलेसिया रोजगारी आगामी सातादेखि खुल्ने गरि विहीवार सम्झौता भएको छ । १५ महिनाको बीचमा मलेसिया र नेपाल सरकारका सम्बन्धित निकाय प्रतिनिधिबीच ४…