समाचार Archives | Page 7244 of 7353 | Khabarhub Khabarhub

नागरिकता वितरण तत्काल रोक्न सर्वोच्चको आदेश

काठमाडौं-  सर्वोच्च अदालतले नागरिकता वितरणको काम तत्काल वितरण रोक्न आदेश दिएको छ । अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो । यसअघि जन्मसिद्धका आधारमा नागरिकता लिएकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृहमन्त्रालयले सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।…